प्रदूषण फेल हुने गाडीलाई आजदेखि १ लाख जरिवाना, खुला रुपमा फोहोर जलाए कारबाही

विभागले कसैले टोल छिमेकमा खुलारूपमा फोहर जलाउने तथा खुलारूपमा फोहर जलाएको पाइएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ । यसरी खुलारूपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ ।

४ वर्ष अगाडि

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

हाल २ अर्ब २८ करोड चुक्ता पूँजी रहेको शिखरको बोनस सेयर वितरणपछि चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

४ वर्ष अगाडि

सीमा क्षेत्रको समस्या बुझ्न अष्ट्रेलियाली राजदुत दोधारा चाँदनीमा, जनप्रतिनिधीले गरे स्वागत

दोधारा । अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीबीच भेटवार्ता भएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मानव तस्करी रोकथामको अवस्था बुझ्न बिहीवार सीमा क्षेत्रमा पुगेकी भोल्कलाई दोधारा...

४ वर्ष अगाडि

बैंक/वित्तीय संस्थाका संस्थापक र सीइओको योग्यतासम्बन्धी नयाँ व्यवस्था, कस्तो अवस्थामा बन्न पाइँदैन ?

अब प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति सजाय भुक्तान गरी सफाइ पाएको ५ वर्ष व्यतित भएपछि मात्र बैंक तथा वित्तीय संस्थाको सेयरधनी हुन पाउने छ।

४ वर्ष अगाडि

खेतीयोग्य जमिन अत्यन्तै न्यून भएको काठमाडौंमा सबैभन्दा धेरै कृषि कर्जा, कुन जिल्लामा कति ?

कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको अंश ४१.९ प्रतिशत, चितवन जिल्लाको अंश २८.८ प्रतिशत, मकवानपुर जिल्लाकोअंश ६.१ प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाकोअंश ५.३ प्रतिशत, प्रतिशत रहेको छ ।

४ वर्ष अगाडि

दोधारा चाँदनीमा शारीरिक अपांगता चेकजाँच तथा सहायक सामग्री वितरण

दोधारा । दोधारा चाँदनी नगरपालिकामा शारीरिक अपांगता चेकजाँच तथा सहायक सामग्री वितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) अन्तर्गत शारीरिक...

४ वर्ष अगाडि

मूल्यवृद्धि नियन्त्रण बाहिर, महंगीको धेरै भार भान्छामा

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३...

४ वर्ष अगाडि

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले डिसेम्बर १५ (मंसिर २९) देखि...

४ वर्ष अगाडि

रेमिट्यान्स २०.४ प्रतिशतले बढ्यो, चार महिनामा ३ खर्ब ७८ अर्ब भित्रियो

अमेरिकी डलरमा रेमिट्यान्स १०.८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो।

४ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब मौज्दात, भारतीय मुद्राको अंश २३.५ प्रतिशत

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

४ वर्ष अगाडि
1 1,540 1,541 1,542 1,543 1,544 3,722