आगामी साताबाट काठमाडौंका धारामा आउनेछ मेलम्चीको पानी

वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ। असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो...

४ वर्ष अगाडि

थापाथली झडपमा नगर प्रहरी प्रमुखसहित ३६ प्रहरी घाइते

थापाथलीको सुकुम्वासी बस्ती हटाउन जानेक्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् ।

४ वर्ष अगाडि

इयूले हटाएन हवाई क्षेत्रमाथिको कालोसूची, थप अध्ययन गर्ने

यूरोपेली यूनियनले नेपालको हवाई क्षेत्रमाथि लगाएको कालोसूचीलाई निरन्तरता दिँदै थप अध्ययन गर्ने भएको छ । एभीएसन सेफ्टी लिस्टलाई निरन्तरता दिएको इयूले आगामी महिना एक टोली अध्ययनका लागि नेपाल पठाउन लागेको...

४ वर्ष अगाडि

ई–सिम अब देशभरका दूरसञ्चार कार्यालयबाट पाइने, तपाइको फोनमा चल्छ कि चल्दैन् ?

फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ ।

४ वर्ष अगाडि

विवाह पञ्चमी महोत्सवमा रमाउँदै जनकपुरधाम (फोटोफिचर)

जानकी मन्दिरमा हुने सिता-राम विवाह अर्थात् स्वयंम्वरमा अदृष्य रुपमा देवीदेवताको समेत सहभागिता हुने विश्वास जनमानसको छ । त्यसैले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा लाखौं श्रद्धालु र साधुसन्त सहभागी हुन्छन्...

४ वर्ष अगाडि

थापाथलीको सुकुम्वासी बस्तीमा डोजर, कतै झिटीगुन्टा ओसार्दै, कतै प्रतिकार

काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा अहिले स्थिति तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

४ वर्ष अगाडि

शेयर बजारले पत्याएन मौद्रिक नीति समीक्षा, दोहोरो अंकले घट्यो नेप्से

शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ। साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १५.५० अंकले घटेर१९५०. ३७ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा काम गरिरहेको वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोशेली दिएको हो ।

४ वर्ष अगाडि

८ अर्ब रूपैयाँको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, मंगलवार दिउँसो बोलकबोल

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

४ वर्ष अगाडि

समानुपातिक मतगणना: एमालेलाई पछ्याउँदै कांग्रेस, घण्टीलाई उछिन्दै फेरि अघि लाग्याे माओवादी

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ ।

४ वर्ष अगाडि
1 1,565 1,566 1,567 1,568 1,569 3,723