एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा शुरु गरेको छ ।
नेपाल नाई संघले काठमाडौं उपत्यकाभरका कपाल काटेको शुल्क बढाएको छ ।
सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्म हलमा चलेका चलचित्रले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउने प्रावधान छ । आगामी मार्च १२ मा अमेरिकाको लस एन्जलस सहरमा ओस्कार अवार्ड...
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजु देउवा राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा सूचीकृत भएकी छन्।
आइतबार उच्च अदालत पाटनले टकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरे पनि काठमाडौं महानगरपालिकाले टुकुचा उत्खननको कामलाई निरन्तरता दिएको हो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समितिका सभापति तथा मेगा कलेजका सञ्चालक गोपाल खनाललाई ‘शिक्षाज्योति पदक’ प्रदान गर्ने भएको छ ।
सबैभन्दा धेरै सबैभन्दा धेरै ललितपुरमा ४ हजार ६०४ जनामा संक्रमण पुष्टी भएको छ । काठमाडौंमा ४ हजार ४५४, भक्तपुरमा ७१३ गरी उपत्यकामा, डेंगी संक्रमितको संख्या नौ हजार ७७१ पुगेको छ...
अविरल वर्षाको कारण क्षती भएका वस्तीहरुमा दोधारा चाँदनीका मेयर र उपमेयरले अनुगमन थालेका छन् ।
दशैं, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट...
सरकारले उद्योगीद्धय पशुपति मुरारका र चन्द्र प्रसाद ढकाललाई सुकीर्तिमय राष्ट्रदिप पदक दिने भएको छ । यो सम्मान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पाएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.