नेपाली युवाका लागि प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपालले ठूलो व्यापार, पर्यटन र लगानीको सम्भावनाको दोहन गर्न पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार पूर्ण क्षमताको अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन तयार गरेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको शुक्रबारसम्म नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार ४२३ पुगेको छ ।
कम्प्युटर एशोसियसन नेपाल महासंघ क्यान महासंघका निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स को सन् २०२२ (२४ कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका छन्...
महाअभियोग लागेपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफु सर्वोच्च अदालत आउने जानकारी गराएपछि सरकारले प्रहरी लगाएर उनलाई रोक्ने रणनीति लिएको छ । अहिले सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको...
निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई भोलि (सोमबारसम्म) समय दिएको छ। दलहरूले आइतबार र सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारको बन्दसूची पेश गरि सक्नु पर्ने भएको छ ।
मंसिर ४ बाट कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का खेल नेपालभित्र नेपाली टेलिभिजन च्यानलमा प्रसारणको अधिकार मिडिया हवले लिएको छ । यससँगै अब नेपालमा विदेशी च्यानलबाट विश्वकपका खेल हेर्न...
नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिनुपर्ने छ । बोर्डका अनुसार धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए अनुसार आवेदन दिनुपर्ने...
मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानविन कार्यदलको सिफारिसबमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाका कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान हुँदै नभएको अधिकार प्रयोग गरेको बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.