डलर र युरोको भाउ बराबर, रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्रमा सोझो प्रभाव

यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट केहीमात्र टाढा रहेको...

४ वर्ष अगाडि

‘साइकल काण्ड’मा मुछिएका मुख्यमन्त्री राउतलाई राजीनामा दिन दबाब

मुख्यमन्त्री राउतमाथि उक्त अभियानमा सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालिकाहरूलाई बाँड्नका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार गरेको आरोप लागेको छ । उनको राजीनामासँगै मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागिसकेको छैन ।

४ वर्ष अगाडि

तीन दिनको मौसम पूर्वानुमान: देशभर आंशिकदेखि सामान्य बदली, केही दिन वर्षा कम हुने

मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागअन्तर्गतको मौसम मौसम पूर्वानुमानले जनाएको छ।

४ वर्ष अगाडि

बाढी जन्य विपतबाट हुने क्षतिलाई न्यूनीकरणका लागि दोधारा चाँदनीमा कृतिम अभ्यास

दोधारा चाँदनीको जगबुडा नदीमा विपदको पूर्व तयारीका लागि बाढी सम्बन्धी कृतिम घट्नाको उद्दार अभ्यास गरिएको छ् ।

४ वर्ष अगाडि

विप्लवसहित ४ पार्टीको बन्दको सामान्य प्रभाव, सवारीसाधनको चहलपहल बाक्लो

बन्दको प्रभाव काठमाडौँ उपत्यकामा खासै परेको छैन। सवारीसाधन भने अघिल्लो दिनको तुलनामा कम चलेका छन्।

४ वर्ष अगाडि

२५ स्थानमा चार्जिङ स्टेसन बनाइँदै, सञ्चालन तथा सुरक्षाको जिम्मा प्रहरीले गर्ने

विभिन्न स्थानमा २५ वटा विद्युती सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनका लागि नेपाल विद्युत प्राधिकरण र नेपाल प्रहरीबीच समझदारी भएको छ । सोमबार विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन...

४ वर्ष अगाडि

निजी कम्पनीलाई एक हप्ताभित्र फोहर उठाउन महानगरको अल्टिमेटम

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

४ वर्ष अगाडि

थप ६५८ जनामा कोरोना पुष्टी, ४५६ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

४ वर्ष अगाडि

नेपाली स्वास्थ्यकर्मी शून्य लागतमा बेलायत जान पाउने, भाषा परीक्षण शुल्कसमेत नि:शुल्क

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे।

४ वर्ष अगाडि

शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ७.३८ अंकले घटेर २०५३.१६ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि
1 … 1,692 1,693 1,694 1,695 1,696 … 3,728