ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप देशभरका सरकारी विद्यालय तथा स्वास्थ्य चौकीमा निःशुल्क इण्टरनेट जडानको काम सम्पन्न भएको छ ।
आवश्यक प्रमाणपत्रहरू समावेश नगर्ने परीक्षार्थीहरूको आवेदन फारम स्वत रद्द हुनेछ । छात्रवृत्तिका लागि साधारण र लक्षित वर्गका लागि एउटै फारम हुनेछ ।
विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्ड अनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ ।
कम्पनीले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहक समेतलाई लक्षित गरी याे सुविधा थपेकाे हाे ।
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरिएको छ । एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरिएको हो । गत बुधवार लन्च गरिएका स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि...
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ...
पछिल्लो २४ घण्टामा नेपालमा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
प्रधानमन्त्री शेर बहादुर देउवाले नै अर्थ मन्त्रालयको बागडोर राख्दै यो पद सुरक्षित राखेका छन् । शर्मासँग प्रधानमन्त्री समेत सकारात्मक रहेका कारण उनी अर्थ मन्त्रालयमा फर्कने सम्भावना प्रवल देखिएको हो ।
सार्वजनिक संस्थानका गाडी ट्राफिक कारबाहीमा परेको छ । शुक्रबार दिउँसो सिभिल हस्पिटल अगाडि पार्किङ गरेको गाडीलाई ट्राफिक प्रहरीले ह्वील लक गरेको हो ।
डिम्याट खाता खोल्नेको संख्या ५३ लाख नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५३ लाख ९३१ पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.