नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताएका छन् ।
धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४१ लाख नाघेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४१ लाख १९ हजार २१ पुगेको छ।
काठमाडौं । महाशिवरात्री हिन्दुहरूको एक प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । भगवान शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री,...
बैंक र रिर्सोटबीच बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
शिवरात्री पर्व मनाउने नाममा खुलेरै लागुपदार्थ गाँजा खानेहरु पाईन्छन् । त्यसो त शिवरात्रीलाई खुल्ला रुपमा विकृति फैलाउने र गाँजा तथा भाङ खाने पर्वका रुपमा लिएको पाइन्छ ।
‘नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने हाम्रो विश्वास छ।’
माघ मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन दोस्रो शुक्रवारसम्म आउँदा २ अर्बले मात्रै बढेर ४३ खर्ब १३ अर्ब पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
एमसीसीका कारण चौतर्फी आलोचना भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएका छन् ।
कतिपय मानिसहरु बाथरुममा धेरै समय लिन्छन् । यस्तो अवस्थामा, यदि तपाइ पनि ती व्यक्तिहरू मध्ये एक हुनुहुन्छ जसले बाथरूममा धेरै समय लिन्छ वा तपाइँ दिनभरि धेरै पटक बाथरूम जानुहुन्छ भने,...
© 2026 Cloud Patrika. All Rights Reserved.