शर्त नै शर्तले बेरिएको एमसीसीको ‘व्याख्यात्मक टिप्पणी’ अमेरिकाले स्वीकार्ने ग्यारेन्टी के छ ?

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी मेरिकाले स्वीकार्ने ग्यारेन्टी के छ भनी प्रश्न गरेका छन् ।

५ वर्ष अगाडि

दुई पटक संसद छलेका अर्थमन्त्री शर्माले अघि बढाए एमसीसीमाथिको छलफल

अर्थमन्त्री जनार्दन शर्माले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सामान्य छलफल सकियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा पेश गरेका छन्।

५ वर्ष अगाडि

सामान्य अंकले घट्यो नेप्से, ३ अर्ब २७ करोडको कारोबार

शेयर बजार सामान्य अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ७.७३ अंकले घटेर २७५३.७० विन्दुमा झरेको हो ।

५ वर्ष अगाडि

विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ, आइपीओ निकाल्ने तयारी

सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको...

५ वर्ष अगाडि

आइएमई पे र दराजबीच सम्झौता, आइतवारको भुक्तानीमा १० प्रतिशत छुट

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र दराजबीच सम्झौता भएको छ ।

५ वर्ष अगाडि

पलको निर्णयप्रति पूजा शर्मा भन्छिन् -‘सम्मान छ रियल हिरो सत्यको जित अवश्य हुनेछ ’

आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पलको निर्णयप्रति अभिनेत्री पूजा शर्माले सहमति जनाएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘सम्मान छ हाम्रो रियल हिरोलाई, सत्यको जित अवश्य हुनेछ ।’

५ वर्ष अगाडि

अभिनेता पल शाह प्रहरी नियन्त्रणमा

अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। कलाकार शाह जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

५ वर्ष अगाडि

सहकारीको ब्याजदर सीमा र सेवा शुल्क तोकियो, कर्जामा अधिकतम १६ प्रतिशत

ब्याजदर निर्धारण समितिको सिफारिसमा सहकारीले कर्जा लगानी गर्दा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । त्यस्तै बचत तथा कर्जाको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख गरिएको...

५ वर्ष अगाडि

गठबन्धन जोगाउन लचकता, व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय

गठबन्धन जोगाउन भनेर माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीमा केही लचकता अपनाएका छन् । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौता संसद अनुमोदन गराउने निर्णय गरेको छ...

५ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव: चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

देशको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही वाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

५ वर्ष अगाडि
1 … 1,963 1,964 1,965 1,966 1,967 … 3,740