अर्थमन्त्रीका रूपमा आएका माओवादीका नेता डा. बाबुराम भट्टराईले सेयर बजार भनेको जुवा घर हो यसलाई बन्द गर्नुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि बजार निरन्तर घट्न सुरु गरेको थियो ।
कम्पनीले यहि मंसिर २२, २३ र २४ गते उपत्यकभित्रका आफ्ना सम्पूर्ण शोरुमहरुमा लागु हुने गरी एक्सचेञ्ज अफर सन्चालन गर्ने भएको हो ।
नेपाल नागरिक उड्डन प्राधिरकणले जारी गरेको अनुमतिपत्रअनुसार त्यस्ता सामान ढुवानीका लागि तोकिएका मापदण्डहरु पूरा गर्नुपर्ने छ ।
लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताए ।
काठमाडौं, २० मंसिर । पछिल्लो २४ घण्टामा देशभर २६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना...
हरेक लगानीकर्ताहरूले आफ्नो लगानीबाट निश्चित प्रतिफलको अपेक्षा गरेको हुन्छन् । तर प्रतिफल र जोखिम एक अर्कासँग अन्तरसम्वन्धित हुने भएकोले लगानीकर्ताले विशेष सर्तकता अपनाउनु पर्दछ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच भएका छन् ।
पछिल्ला एक सातामा वाणिज्य बैंकहरूको कर्जा लगानी निक्षेपमा तुलनामा दोब्बरले बढेको छ । पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएता पनि बैकहरुले कर्जा लगानी दोब्बरले बढाएका छन् ।
नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ओमिक्रोनको दुई जना संक्रमित भेटिएका हुन् ।
बैतडीमा भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ। भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.