अर्थमा सहसचिवको जिम्मेवारी हेरफेर, कसलाई कता पुर्याइयो ?

मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्यविरूद्ध अन्तःशुल्क स्टिकर खरिद तथा छपाइ प्रकरणमा भ्रष्टाचारको मुद्दा चलेपछि सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

२ वर्ष अगाडि

कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

२ वर्ष अगाडि

दुई करोड रुपैयाँ लुटपाट गर्ने समूह पक्राउ, मामा मुख्य योजनाकार

भक्तपुरको दधिकोटका एक व्यक्तिको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न रहेको आरोप चार जनालाई पक्राउ गरी मंगलबार...

२ वर्ष अगाडि

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेकाे प्रस्ताव बहुमतले पारित गरेको हो ।

२ वर्ष अगाडि

नेप्सेमा सामान्य अंकको सुधार, ग्लोबल आइएमई बैंकको ऋणपत्रमा लगानीकर्ताको आकर्षण

यसदिन ३१९ कम्पनीको ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँ बराबरको ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये...

२ वर्ष अगाडि

मन्त्रालयको खर्च कटौतीको सबै प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरिएको छ । प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सांसदहरूले खर्च कटौतीका प्रस्ताव गरेका थिए...

२ वर्ष अगाडि

बजेटमाथि मन्त्रालयगत छलफलमा उठेको प्रश्नमा यस्तो दिए प्रधानमन्त्रीले जवाफ (पूर्णपाठ)

राजदूत सिफारिस गर्ने प्रक्रिया सच्याउन सकिने बताए । बैठकमा बोल्दै मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको बताए।

२ वर्ष अगाडि

इजरायलले माग्यो नेपाली कामदार, तलब २ लाखबढी (सूचनासहित)

केयरगिभरका लागि जाने नेपालीले ५ हजार ८८० सेकेल (इजरायली मुद्रा) महिनाको न्यूनतम तलब तोकिएको छ । यो नेपाली करिब २ लाख ११ हजार रूपैयाँ हुन्छ ।

२ वर्ष अगाडि

आन्तरिक राजस्व विभागले भन्यो-‘ व्यवसायको पैसा व्यक्तिगत खातामा जम्मा नगर्नू’

आन्तरिक राजस्व विभागले व्यवसाय गरेको रकम व्यवसायको आधिकारित खातामै जम्मा गर्न आग्रह गरेको छ । राजस्व विभाग लाजिम्पाटले एक सूचना जारी गर्दे उक्त आग्रह गरेको हो ।

२ वर्ष अगाडि

झापामा चट्याङ लागेर दुईजनाको मृत्यु

काठमाडौं । झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु...

२ वर्ष अगाडि
1 686 687 688 689 690 3,687