ट्वीटरसँग प्रतिशपर्धा गर्न मेटाले ल्याउदैछ अर्को सञ्जाल

मेटाका प्रवक्ताले सो प्लेटफर्म निमार्णको क्रममा रहेको बताए ।

३ वर्ष अगाडि

रवि लामिछानेले भने ‘सातो जाने गरी घेराबन्दी गर्दैछन् तर हामी डराउँदैनौं’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई बाधा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

३ वर्ष अगाडि

व्यापार घाटा १२ खर्ब नाघ्यो, निर्यात २४.५ प्रतिशत घट्यो

समीक्षा अवधिमा भएको कूल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.२ प्रतिशत, पूँजीगत वस्तुको ८.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः...

३ वर्ष अगाडि

दुई प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सुनचाँदी व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको निर्णय सुनचाँदी व्यवसायीको हीतविपरित भएको ठहर गरेको छ ।

३ वर्ष अगाडि

प्रभु लाइफ पाँचौं साधारण सभा सम्पन्न, लाभांशसँगै मर्जर प्रस्ताव पारित

सभाले समूह ‘ क’संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

३ वर्ष अगाडि

ग्लोबल आइएमईका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने छन् ।

३ वर्ष अगाडि

नागरिकता ऐन विवादमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र शुष्मालता माथेमाको संयुक्त इजलासले नागरिकता विधयेकसम्बन्धी मुद्दामा मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको छ । सो मुद्दाको अर्को पेशी...

३ वर्ष अगाडि

मूल्यवृद्धि नियन्त्रण बाहिर, खाद्य पदार्थको भाउ १४ प्रतिशत बढ्यो

नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी साढे प्रतिशत हाराहारी रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको १० महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको...

३ वर्ष अगाडि

काठमाडौंमा चार जना बालबालिकामा दादुरा पुष्टी

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुनाहरुको परीक्षणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ मा चार जना बालबालिकामा दादुरा पुष्टी भएको छ।

३ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब मौज्दात, भारतीय मुद्राको अंश २२.६ प्रतिशत

आर्थिक वर्ष २०७९/८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ...

३ वर्ष अगाडि
1 1,248 1,249 1,250 1,251 1,252 3,719