यसअघिको संसद् अधिवेशनको अन्तिम बैठकमा सांसद कोइरी बिरामी भएर बैठकमा आउन नसकेको जानकारी सभामुखले प्रस्तुत गरेपछि एमाले बाहेक दलका सांसदले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।
'एउटा नारीले आफ्नो हैसियतमा उभिएर राजनीति गरेको यो देशमा सह्य नहुने रहेछ, पुरुषले भनेको मात्र मान्नुपर्ने। आफ्नो पब्लिक लाइफमा आयो भने असह्य नहुने। जति क्रिटिसाइज गरे पनि मैले केही बिराएको...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले खिसीटिउरी गर्नुभन्दा सांसद टोपबहादुर रायमाझीलाई इमानदारीपूर्वक प्रहरीसमक्ष बुझाउन अनुरोध गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेका विषयमा...
काठमाडौं । झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १० जना भारतीयलाई पक्राउ गरेको छ । काठमाडौंको विभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार सोमबारदेखि हटाउन राजी भएका छन् । सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा...
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १९.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा झरेको हो ।
काठमाडौं । रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख ८४१८ नम्बरको यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई...
योसँगै प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद् १०औँपटक विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पुसमा एक, माघमा तीन, फागुनमा दुई, चैतमा एक र बैशाखमा तीनपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
अर्थतन्त्र सुधारका लागि सरकारबाट भएका प्रयासमात्र पर्याप्त नरहेकाले निजी क्षेत्रको साथ आवश्यक रहेको उनले बताए । ‘सरकार आफैँले सबै कुरा गर्न सम्भव छैन । निजी क्षेत्रको पनि भूमिका चाहिन्छ ।...
सांसद चौधरीले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर गर्ने,एडिवि र विश्व बैंकले ४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरे पनि अपेक्षाभन्दा ४ गुणा कम आर्थिक वृद्धि हुने तथ्याङ्क विभागले देखाएको बताए।
© 2026 Cloud Patrika. All Rights Reserved.