एकैदिन १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १९६० जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको हो ।

३ वर्ष अगाडि

‘बालेनको अभिव्यक्ति अराजक, गम्भीररुपमा ध्यानाकर्षण गराउँछौं’

उनले कडा शब्द छनौट गर्दै लेखेका थिए–‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

३ वर्ष अगाडि

बलात्कारको आरोपमा न्यायाधीश गिरी पक्राउ

काठमाडौं । बलात्कारको अभियोग लागेका न्याय परिषद्‌‌मा कार्यरत न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्। गिरीलाई प्रहरीले मंगलबार काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । गत साता जिल्ला अदालत...

३ वर्ष अगाडि

उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत, अघिल्लो महिना भन्दा महँगी घट्यो

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २.१९ प्रतिशत, १०.३३ प्रतिशत र ४.९६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.५८ प्रतिशत...

३ वर्ष अगाडि

शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ।

३ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब मौज्दात, भारतीय मुद्राको अंश २३.९ प्रतिशत

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

३ वर्ष अगाडि

२५ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो

नेपालमा पछिल्लो ८ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

३ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२७.३१ अंकले बढेर १८७१.३३बिन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी पक्राउ, अनुसन्धान जारी

नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित चक्रे मिलनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो ।

३ वर्ष अगाडि

‘आर्थिक समस्यालाई पार लगाउन गाह्रो छैन, समाधानको लागि वृहत् राष्ट्रिय विमर्श गरौं’

नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्न आग्रह गर्दै वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका हुन्...

३ वर्ष अगाडि
1 1,345 1,346 1,347 1,348 1,349 3,722