स्ववियु निर्वाचन आज : बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रत्येक...

४ वर्ष अगाडि

दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सम्मान

विश्वकप क्वालिफायरमा छनौट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरिएको छ ।

४ वर्ष अगाडि

सडक खाली गर्ने परम्परा तोड्दै राष्ट्रपति पौडेलले गरे कुमारी दर्शन

राष्ट्रपति पौडेलले शनिबार अपराह्न पहिलोपटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारगेटबिना नै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।

४ वर्ष अगाडि

गर्मी सुरु भएपछि धनुषामा नगरपालिकाले बाँड्यो सिरक

धनुषाको नगराराइन नगरपालिकाले नागरिकलाई गर्मी सुरु भएपछि सिरक वितरण सुरु गरेको छ ।

४ वर्ष अगाडि

मोरङमा निषेधित क्षेत्र घोषणा

काठमाडौं । कोशी प्रदेश नामकरणपछि असहमत पक्षबाट विरोध, धर्ना र जुलुस हुन थालेपछि सुरक्षामा असर पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। प्रदेशसभा...

४ वर्ष अगाडि

राष्ट्रिय टिममा रोनाल्डोको पुनरागमन

एजेन्सी । मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका छन् । कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका...

४ वर्ष अगाडि

जनयुद्धमा मारिएकालाई राष्ट्रिय सहीदको मान्यता, राजपत्रमा नाम प्रकाशित (सूचीसहित)

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहीदको मान्यता दिने निर्णय गरेको थियो...

४ वर्ष अगाडि

काठमाडौंसहित पहाडी क्षेत्रमा आजपनि पानी पर्ने

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज (शनिबार) पनि पानी पर्ने सम्भावना छ। अहिले पनि पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै...

४ वर्ष अगाडि

लगानी बोर्डसँग प्रधानमन्त्रीले लिए विभिन्न परियोजनाको प्रगति र चुनौतीबारे जानकारी

प्रधानमन्त्री दाहालले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन आग्रह...

४ वर्ष अगाडि

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

४ वर्ष अगाडि
1 1,387 1,388 1,389 1,390 1,391 3,723