यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । आईसीसी लिग २ विश्वकप त्रिकोणात्मक सिरिजमा ओपनर कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदामा ३ सय ११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कुशलले अर्धशतक...

४ वर्ष अगाडि

बेनी–जोमसोम सडकमा दैनिक छ घण्टा यातायात बन्द हुने

काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि...

४ वर्ष अगाडि

सन्दीप विश्व कीर्तिमानबाट एक विकेट टाढा

सन्दीप लामिछाने एकदिवसीयमा छिटो सय विकेट पूरा गर्ने कीर्तिमानबाट एक विकेट टाढा रहेका छन् । विश्व कीर्तिमान नजिक पुग्ने क्रममा उनले ४१ ओडीआई खेलमा ९९ विकेट लिएका छन् ।

४ वर्ष अगाडि

नेपाललाई यूएईले दियो ३११ रनको लक्ष्य, खानले कीर्तिमानी शतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १० रनको योगफल तयार पारेको थियो।

४ वर्ष अगाडि

बागमतीका मुख्यमन्त्रीले चैत ८ मा विश्वासका मत लिने

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक...

४ वर्ष अगाडि

गृहसहित तीन मन्त्रालयमा समाजवादीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी गरेका छन् । उनले यही चैत ६ गते विश्वासको मत लिने तयारी थालेका छन् । एकीकृत समाजवादीबाट...

४ वर्ष अगाडि

टिकटकमाथि फेरि प्रतिबन्ध लगाउने अमेरिकाको प्रयास

समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्तालाई उल्लेख गर्दै यो जानकारी दिएको हो। सन् २०२० मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

४ वर्ष अगाडि

एक हजार रुपैयाँ बढ्यो सुनको भाउ

सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ।

४ वर्ष अगाडि

हट्यो दुई वर्षे श्रम स्वीकृतिको प्रावधान, अब अवधि तोकी स्वीकृति दिइने

सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट सो व्यवस्था हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

४ वर्ष अगाडि

यूएईका कप्तान मोहम्मद वासिम आउट

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

४ वर्ष अगाडि
1 1,391 1,392 1,393 1,394 1,395 3,723