शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से)२२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा पुगेको हो ।
पछिल्ला केही महिनामा गुगल, अमेजन, माइक्रोसफ्ट, ट्विटर, फेसबुक, अनलाइन भुक्तानी कम्पनी पेपलजस्ता ठूला टेक कम्पनीहरूले आफ्ना हजारौं कर्मचारीलाई बर्खास्त गरिदिएका छन्।
सत्ता घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति हुँदाहुँदै दिन हुँदैन भन्ने एकतर्फी निर्णयले अप्ठ्यारो अवस्था आउन सक्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा मौनता तोड्ने बताउँदै लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै...
रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो। शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए।
नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गर्दै आरोप लगाउँदै कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार रुपैयाँ तोकिएको छ । बुधबार सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा...
कालिञ्चोक दर्शन लिमिटेडले आइपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले बिहीवार बिहान आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा बाँडफाँड गरेको हो ।
पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौब छन्। महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन्।
फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मन (पीएसजी) ले मोन्टपेलियरविरुद्ध रोमाञ्चक जित हासिल गरेपनि लियोनल मेस्सीले गोल गर्दा केलियन एम्बाप्पेले दुई पेनाल्टी मिस गरे।
© 2026 Cloud Patrika. All Rights Reserved.