स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘कोभिड परीक्षण राष्ट्रिय निर्देशिका २०१९’ अनुसार नै लक्षण देखिएका र संक्रमितका सम्पर्कमा आएकाहरुको मात्र कोरोना परीक्षण गरिने तयारी सरकारले थालेको हो ।
विश्व बैंकले समग्र दक्षिण एसियाको अर्थव्यवस्थामा भने २.७ प्रतिशतको गिरावट आउने जनाएको छ। जसमा भारतको विकास दर २.७ प्रतिशत घट्ने अनुमान गरिएको छ। त्यस्तै पाकिस्तान विकास दरमा २.६, आफगानिस्तानको ५.५...
गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई कालापानी क्षेत्र नेपालको भएको बारे ज्ञापनपत्र बुझाएको छ ।
‘विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक हो, गाडी कति सरल र कति सस्तो छ भन्ने कुरामा यो भर पर्छ, विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थभन्दा कम हुुनु पर्छ, तव...
महोत्तरी, २७ जेठ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन्। भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै...
काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशका नवलपरासी, म्याग्दी र बाग्लुङमा गरी आज बिहान थप २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी नवलपरासी...
काठमाडौं, २७ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत भरतपुर ११ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको...
काठमाडौं, २७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका...
रूपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा एक जनाले एकैसाथ ५ जनाको हत्या गरेका छन् ।
अत्यावश्यक सेवा बाहेकका अरु कार्यहरु वन्द गर्ने र बन्दाबन्दीका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार बन्द गर्नु पर्ने अवस्था सृजना भएकोमा अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कारोबारमा केही थप व्यवस्थाहरु गरी बजार संचालन...
© 2026 Cloud Patrika. All Rights Reserved.