यू–१९ विश्वकप: पाकिस्तानविरुद्ध अर्जुन कुमाल ६ रनमा आउट

आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटको रूपमा ओपनर अर्जुन कुमाललाई गुमाएको छ ।

३ वर्ष अगाडि

पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या

धनगढीका एक व्यापारीले पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको...

३ वर्ष अगाडि

‘राप्रपासँग गरेको तालमेललाई लिएर एमालेले जवाफ दिनुपर्छ’

नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रियसभा चुनावमा राप्रपासँग गरेको तालमेललाई लिएर एमालेले जवाफ दिनुपर्ने बताएका छन् ।

३ वर्ष अगाडि

काबेली बी १ बाट ८ महिनापछि पुनः विद्युत् उत्पादन सुरू

काबेली बी–१ जलविद्युत आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ । अरुण काबेली पावरले सञ्चालन गरिरहेको २५ मेगावाटको उक्त आयोजनाबाट ८ महिनापछि आजदेखि फेरि बिजुली उत्पादन सुरु भएको हो ।

३ वर्ष अगाडि

मौन अविधमा कांग्रेसका नेता शेखर कोइराला निवास विराटनगरमा चियापान

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् । निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेता कोइरालाले नेता तथा कार्यकर्ताहरूलाई बोलाएर बुधबार बिहान निवासमै चियापान गरेका हुन्।

३ वर्ष अगाडि

बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बाबुको दुर्घटनामा मृत्यु

काठमाडौं । धर्मगुरुको रुपमा चिनिएका रामबहादुर बम्बजविरुद्ध बाल यौन शोषणको जाहेरी दिने किशोरीका बाबुको दुर्घटनामा मृत्यु भएको छ। जाहेरी दिने किशोरीका बाबुको मदनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोलामा मृत्यु...

३ वर्ष अगाडि

भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ ? आजदेखि चाहिन्छ यी कागजपत्र

अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि आजदेखि लागू हुनेगरी थप कडाइ गरेको छ। भिजिट भिसामा गएकाहरू ठगिने, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने...

३ वर्ष अगाडि

गुराँस लघुवित्तको नाफा ३१ गुणाले बढ्यो

लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ७७ लाख २८ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३१ गुणाले धेरै हो । लघुवित्तले गत वर्षको पुससम्म २ लाख...

३ वर्ष अगाडि

नागढुंगा-नौबिसे सुरुङमार्ग डेढ महिना भित्रमा ‘ब्रेक थ्रु’

नेपालकै पहिलो नागढुंगा-नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरव आयोजना समेत रहेको यो सुरुङमार्गको सुरुङ खन्ने काम ९९ प्रतिशत सकिएको हो ।

३ वर्ष अगाडि

मधेश सरकारबाट बाहिरियो जनमत पार्टी

सत्तारुढ गठबन्धनमा फेरि विवाद देखिएको छ । सांसद डा. सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेता सरोज यादव नेतृत्वको सरकारलाई दिएको...

३ वर्ष अगाडि
1 939 940 941 942 943 3,710