६ महिनामा झन्डै १३ हजार सवारी दुर्घटना, ११३७ जनाको मृत्यु

चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएका सवारी दुर्घटनामा १ हजार १३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १ हजार...

३ वर्ष अगाडि

अब ‘हट एयर बेलुन’ ९ हजार फिटसम्म उडाउन पाइने, कति लाग्छ खर्च ?

हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यो साविकको तुलनामा तीन गुणा बढी हो ।

३ वर्ष अगाडि

यू-१९ विश्वकपमा नचलेका गुल्सन, जसले बनाए ५ खेलमा बनाए २५ रन

सिनियर टोलीबाट खेलिसकेका गुल्सन झाको प्रदर्शन सम्झन लायक भएन । सिनियर टोलीबाट अनुभव बटुलिसकेका गुल्सन यु–१९ टोलीमा ल्याउदा सन्तुलित हुने बताइएको थियो । तर, विश्वकपभरि नै उनको प्रदर्शन राम्रो हुन...

३ वर्ष अगाडि

‘गोल्ड मेडलिष्ट’ उपसचिव नेपाल भ्रष्टाचारमा दोषी ठहर, तोकियो सजाय र जरिवाना

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको हो ।

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकलाई आईएफसीको साढे ७ अर्ब ऋण

यो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गरिनेछ ।

३ वर्ष अगाडि

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवाद: सर्वोच्चले छलफलमा बोलायो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रकरणमा सरकारलाई अन्तरिम आदेशको छलफलमा झिकाएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले नेपाल सरकार, सञ्चार तथा प्रविधि मन्त्रालय...

३ वर्ष अगाडि

कुहिने र नकुहिने फोहोर छुट्टै राख्नुपर्ने, मिसाएमा महानगरले नउठाउने

अहिले कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ । केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहोर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ...

३ वर्ष अगाडि

‘उद्योगी व्यवसायीले अपराध गर्छन्, समात्यो वक्तव्यबाजीसहित विरोध हुन्छ’

बिहीबार गृहमन्त्री श्रेष्ठको निर्देशनमा काठमाडौंको बाँसबारीमा सरकारी जग्गा हडपेको आरोपमा सीआईबीले अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । चौधरी कांग्रेस सांसद...

३ वर्ष अगाडि

भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेको निधन

एजेन्सी । भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्। ३२ वर्षीय पाण्डे पाठेघरको मुखको क्यान्सरबाट पीडित रहेको आजतकले जनाएको छ। परिवारजनले उनको इन्स्टाग्राम ह्यान्डलमार्फत पूनमको...

३ वर्ष अगाडि

स्टार्टअप कर्जाका लागि प्रस्ताव माग

सरकारले स्टार्टअप उद्यामीलाई सहुलियतपूर्ण कर्जाका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले शुक्रबार एक सूचना जारी गर्दै परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको हो...

३ वर्ष अगाडि
1 920 921 922 923 924 3,703