उच्च अंकले बढ्यो नेप्से, ४ अर्ब ३० करोडको कारोबार

शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

अस्ट्रेलियाले आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थी भिसामा जान अब कठिन

काठमाडौं । अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घाउने जनाएको छ। देशको ‘बिग्रिएको’ आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ।...

३ वर्ष अगाडि

दोधारा चाँदनीमा नगर उपप्रमुख छात्रा भलिवल प्रतियोगिता सञ्चालन हुँदै

दोधारा । दोधारा चाँदनी नगरपालिकामा नगर उपप्रमुख छात्रा भलिवल प्रतियोगिता संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशीको योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिकाका...

३ वर्ष अगाडि

भारतसँग नेपालको लज्जास्पद हार, जितविहीन बन्दै एसिया कपबाट बाहिरियो

टस हारेर ब्याटिङमा आएको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रनमात्र बनाएको थियो । यू–१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो ।

३ वर्ष अगाडि

जिम्बाब्वेमा खडेरी, पानीकै अभावले मरे सय हात्ती

कम्तीमा पनि एक सय हात्तीहरू पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको छ । संस्थाको पार्कमा रहेका १०४ वटा सौर्य उर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताइएको...

३ वर्ष अगाडि

झम्सिखेलमा गोली चल्यो, एकजना पक्राउ

पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि गोली चलाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन्। राईको दाहिने खुट्टामा गोली लागेको छ।

३ वर्ष अगाडि

यू-१९ एसिया कप क्रिकेट: भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट

युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको टिम २२.१ ओभरमा ५२ रन जोड्दै अलआउट भएको हो ।

३ वर्ष अगाडि

कोशीमा एमालेको अभियानलाई अवरोध गर्न खोज्ने ८ जना पक्राउ, सुरक्षा व्यवस्था कडा

ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा प्रहरीले जनाएको छ । अहिले सबैतिरको अवरोध हटाइसकिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले गस्ति गरिरहेको र सुरक्षा अवस्था कडा पारिएको छ ।

३ वर्ष अगाडि

छिमेक लघुवित्त र लुम्बिनी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप २ लघुवित्तले लाभांश घोषणा गरेका छन् । मंगलबार छिमेक लघुवित्त वित्तीय संस्था र लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट...

३ वर्ष अगाडि

यू-१९ एसिया कप क्रिकेट: टस हारेर भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको छिनोफानो भइनसकेकोले आज हुने समूह चरणको अन्तिम खेल सबै टिमका लागि निकै महत्वपूर्ण छ।सेमिफाइनल यात्रा गर्ने हो भने नेपालले आज भारतलाई विशाल अन्तरले हराउनुपर्नेछ ।

३ वर्ष अगाडि
1 988 989 990 991 992 3,706