बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद महतले नागरिकता विधेयक प्रमाणीकरणका लागि दिउँसो नभइ, राति पठाउनुपर्ने भन्दै राष्ट्रपतिमाथि व्यंग गरेका हुन्।
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।
भिडियो प्लेटफर्म टिकटकले पैसा तिरेर तयार गरिएका राजनीतिक विज्ञापनहरू निषेधित छन्, भनि जानकारी दिनेछ । २०२० को चुनावपछी कम्पनीले नियमहरू पालना गरेको सुनिश्चित गर्न थप गर्न आवश्यक रहेको बताएको छ...
बन्चरेडाँडामा फोहोर फाल्न गएका गाडीहरुलाई स्थानीयले बिहीबार बिहानैदेखि अवरोध गरेका छन् । सहमति पत्रमा उल्लेख नै नभएको माग राख्दै स्थानीयहरु बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।
सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामबारे एक सूची सार्वजनिक गरेका छन् । १ सय दिनमा के गरिस भन्दै प्रश्न गर्नेहरुका लागि भन्दै उनले बिहीबार...
काठमाडौं महानगरपालिकाले बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको छ । महानगरले बिहीवार सूचना जारी गर्दै बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको हो ।
केही सातायता नेपालका विभिन्न भागहरुमा डेंगु रोगको प्रकोप बढेको छ । राजधानी काठमाडौं लगायत चितवन पोखरा र तराईका विभिन्न जिल्लाहरुका डेंगुका लागेका बिरामीको संख्या बढेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ ।
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सापटी दिन थालेको छ । कोषले बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै सेवाग्राहीलाई योगदानको आधारमा घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी दिन...
पछिल्लो २४ घण्टामा नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.