नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एअरको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेको हो ।
राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।
पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा...
टाटा मोटर्सले फोर्डको भारतस्थित प्लान्ट साढे ७ अर्ब भारुमा किनेको हो ।
नेपालको हवाई पूर्वाधारमा नयाँ कोशेढुंगा कायम भएको छ । लगातार दुई वटा राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएका छन् । जसमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरा...
इंग्ल्याण्डको बर्मिङ्घममा जारी कमनवेल्थ गेम्सअन्तर्गत महिला क्रिकेटको स्वर्ण अस्ट्रेलियाले जितेको छ । गएराति सम्पन्न फाइनलमा भारतलाई ९ रनले हराउँदै उसले स्वर्णपदक जितेको हो ।
यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट केहीमात्र टाढा रहेको...
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनको न्यून चापीय प्रणाली भारततर्फ सरेकाले एक/दुई दिन लगातार झरी पर्ने सम्भावना छैन ।
© 2026 Cloud Patrika. All Rights Reserved.