गोरखामा जिप दुर्घटनामा परि मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ।
पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले बढेको छ ।
नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।
कोभिड महामारीका कारण प्रभावित बनेकाे इद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी छन् ।
मार्जिन कर्जा लिन कम्तीमा १० हजार सेयरधनी भएको, पछिल्लो २ आर्थिक वर्षमा १० प्रतिशत बढी लाभांश दिएको, अघिल्लो आर्थिक वर्षको कुल कारोबार दिनमा कम्तीमा पनि ८० प्रतिशत कारोबार दिनमा सेयर...
निजी क्षेत्रका व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।
नागरिक स्टक डिलर कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले १८ करोड रुपैयाँ वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९९ पैसा र विक्रीदर १२२ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ ।
खाना पकाउने ग्याँस सिलिण्डरमा ९९ रुपैयाँले थप महँगो हुने छ । नयाँ मूल्यअनुसार पेट्रोलको लागत १८३ रुपैयाँ २ पैसा, डिजेलको १८३ रुपैयाँ १३ पैसा मट्टितेलको १४० रुपैयाँ १९ पैसा र...
© 2026 Cloud Patrika. All Rights Reserved.