दरवारमार्ग महोत्सव सम्पन्न, निजी क्षेत्रलाई उर्जा दिन सफल

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न भएको छ ।

५ वर्ष अगाडि

पल शाह प्रकरण: पीडितले फेरिन् बयान,उक्साहटमा जाहेरी दिएको दाबी

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् ।

५ वर्ष अगाडि

बीबीसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्व सामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए ।

५ वर्ष अगाडि

सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन तीन महासंघको आग्रह

सुनचाँदीको आपूर्ति व्यवस्था ठप्प भएपछि आपूर्तिको वैकल्पिक ब्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामूहिक रुपमा अग्रह गर्ने निर्णय गरेका छन् ।

५ वर्ष अगाडि

स्मार्टफोनको पहुँचले ‘डिजिटल’ बैंकिङमा छलाङ, मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ६८ लाख नाघे

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो ८ महिनामा देशभरबाट एक करोड ६८ लाख ४८ हजार ४३४ सय जनाले मोबाइल बैंकिङ लिएका छन् ।

५ वर्ष अगाडि

ग्रीन भेन्चर्सको शेयर सोमवारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

ग्रीन भेन्चर्स कम्पनीको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

५ वर्ष अगाडि

गर्मीमा तिर्खा मेटाउन फ्रिजको पानी पिउनु कति स्वस्थकर ?

फ्रिजमा चिसो पारीएको पानीले तत्काल हामीलाई आनन्द आउँछ । तर यसरी पिएको पानी नै हाम्रा लागि कालान्तरमा स्वास्थ्य समस्याको कारण बन्न सक्छ ।

५ वर्ष अगाडि

शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २४०० अंकबाट ओर्लियो

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारीद्वारा सर्वोच्चमा

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

५ वर्ष अगाडि

व्यवस्थापन संघको अध्यक्षमा पौड्याल, निर्वाचित कार्य समितिले सम्हाले कार्यभार

संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्र प्रसाद पौड्याल लगायत अन्य १६ जनालाइ आज एक समारोहबीच निवर्तमान सभापति किरण कुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गरेका हुन् ।

५ वर्ष अगाडि
1 … 1,894 1,895 1,896 1,897 1,898 … 3,740