अस्पताल जाँदा पीसीआर परीक्षण गराउनु नपर्ने, खोप कार्ड अनिवार्य

सरकारले उपचारका लागि अस्पताल भर्ना हुनुपर्दा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्था हटाएको छ ।

५ वर्ष अगाडि

जीवन विकास लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

संस्थाले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत्र १५ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम...

५ वर्ष अगाडि

शिक्षक लाइसेन्स परीक्षाको पाठ्यक्रम परिमार्जन, अब बस्तुगत प्रश्न मात्रै सोधिने

यसअघि आयोगले एक सय पूर्णांकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेकोमा पाठ्यक्रम नै परिमार्जन गरेर यस पटकदेखि वस्तुगत प्रश्न मात्र सोध्ने तयारी गरेको...

५ वर्ष अगाडि

स्थानीय निर्वाचन आचारसंहिता : उम्मेदवार तथा दलका भातृ संगठनले के गर्न पाउँदैनन् ?

निर्वाचनमा बढ्दो खर्च नियन्त्रण गर्न भड्किलो प्रचारशैलीलाई रोक लगाइएको छ। सार्वजनिक स्थान तथा कसैको निजी घरमा अनुमति नलिइ प्रचार सामग्री टाँस्न समेत नपाइने भएको छ।

५ वर्ष अगाडि

कुन महिनामा कति किनबेच भयो घरजग्गा ? सबैभन्दा धेरै साउनमा

चालु वर्षको आठ महिना (फागुनसम्म) कुल ५ लाख २७ हजार ९४९ घरजग्गा किनबेच भएको छ । जसमा साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा कारोबार भएको थियो ।

५ वर्ष अगाडि

एन्ड्रोइडमा फैलिएको खतरनाक भाइरसले खाली गर्छ बैंक खाता, यसरी जोगिनुहोस्

प्रयोगकर्ताको बैंक खातामा पहुँच बनाई त्यहाँबाट पैसा निकाल्ने ट्रोजन अझ प्रभावकारी रूपमा फैलिएकाे पाइएको छ । अहिलेसम्म १८ देशका मानिसहरूलाई लक्षित गरिसकेको छ।

५ वर्ष अगाडि

न्युजिल्याण्डद्वारा पर्यटकका लागि सीमा नाका खुल्ला

काठमाडौं । न्युजिल्याण्डले पर्यटकहरूका लागि सीमा नाका खुल्ला गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण लामो समय सीमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सीमा नाका...

५ वर्ष अगाडि

‘राजनीतिमा असम्भव हुँदैन,कांग्रेस अतिवादी ढंगले प्रस्तुत भए एमालेसँग तालमेल गर्छौं’

'कांग्रेसका केही नेताहरूले माओवादीसँग गठबन्धन हुनै सक्दैन भनेर अत्यन्त अतिवादी ढंगले बोलिराख्नुभएको छ। हुन त प्रधानमन्त्री देउवाले उहाँहरूलाई बोल्न बन्द गराइ सक्नुभएको छ। कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ...

५ वर्ष अगाडि

कुन देशमा कसरी मनाइन्छ होली, तराई-मधेसमा किन पूर्णिमाको भोलिपल्ट ?

फागू पूर्णिमा अर्थात होली पर्व । रङहरूको रंगिन पर्व होली सबैभन्दा रमाइलो पर्व पनि हो। आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ ।

५ वर्ष अगाडि

१ लाख ४२ हजार ऋणीले लिए २ खर्ब १४ अर्ब सहुलियत कर्जा, धेरै प्रवाह गर्ने कृषि विकास बैंक

लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनरकर्जा २ खर्ब १४ अर्ब रुपैयाँ प्रदान गरिसकेको छ।

५ वर्ष अगाडि
1 … 1,936 1,937 1,938 1,939 1,940 … 3,740