नेपाल राष्ट्र बैंकले विदेशी बैंकहरुलाई नेपाल ल्याउनका लागि चुक्ता पुँजीमा पुनरावलोकन गरेको छ। राष्ट्र बैंकले बुधबार ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गर्दै चुक्ता पुँजी पुनरावलोकन गरेको हो।
अब विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १०,००० बढी भुक्तानी केन्द्रसंगै अब इसेवा वालेटका देशभरी रहेका १ लाख ३० हजार भन्दा बढि जोन, पोइन्ट तथा क्यासपोइन्ट...
नियम उलंघन गर्ने विभिन्न १४ वाणिज्य बैंकहरु नियामक निकाय नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन् । कारबाहीमा पर्नेमा नेपाल बैंक, बाणिज्य बैंक, प्रभु बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई...
जसको लागि महाशाखाले ६८ ठाउँमा चेक प्वाइन्ट राख्नेछ। त्यहाँ मापसेदेखि सवारीको कागजपत्रलगायत चेक गरिनेछ। बिहानैदेखि मादक पदार्थ सेवन चेकिङ हुनेछ । त्यस्तै, मोटरसाइकलमा दुई जना भन्दा बढी मानिस बोकेर हिँड्नेलाई...
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एथ्लेटिको म्याड्रिडसँग पराजित हुँदै यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ।
अर्थ मन्त्रालयले विषयगत रुपमा बजेटमा समेट्नु पर्ने नीतिबारे सरोकारवालासँग सुझाव संकलन कार्य शुरु गरेको छ । मंगलबार दिउँसो अर्थले कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो...
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट लेखनको मूख्य जिम्मेवारी ५ जनालाई दिएको छ । मन्त्रालयले आगामी आवको बजेट लेखनको औपचारिक सुरुवात गर्दै ५ सदस्यीय समिति गठन गरेको हो...
सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने दर्खास्त फारममा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन जारी सूचनामा उल्लेख गरिएको छ ।
सरकारले चालू हिउँद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.