मलेसियामा झन्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुला गर्न लागिएको छ। आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिनेछ ।
नेपालमा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
महिलाहरु धेरै तनाव लिने गरेको विज्ञहरु बताउँछन्, जसको प्रत्यक्ष असर उनीहरुको स्वास्थ्यमा पर्छ । जिम्मेवारी, करियर आदिका कारण तनाव सामान्य हुन्छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ तर तनाव लिँदा समस्या...
पूर्वगभर्नर नेपालले नेपालमा सामान्य भन्दा सामान्य वस्तु पनि विदेशबाट आयात गरिने त्यसको लागि विदेशी मुद्रा खर्च गर्नु बताए । उनले डलर खर्च गर्न डलर आउने स्रोत पनि रेमिटेन्स ५ महिनादेखि...
सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको चलचित्र आगामी वैशाख १६ गतेबाट देशभर प्रदर्शन हुने पक्का भएको हो।
अपराध संहिता २०७४ अनुसार एउटै कसुरमा दोहोरो सजाय नहुने व्यवस्था रहेको छ। तर एकिकृत कसुर वापत थप सजाय हुने व्यवस्था भने गरिएको छ।
नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५...
गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको...
राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष छ बुँदे मागपत्र पेश गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.