हालसम्मको नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको कारखानामा हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन भैरहेका छन्।
कोरोना अवधिमा खोप लगाएपछि ज्वरो आएका मानिसहरूलाई विज्ञहरूले पारासिटामोल खान सल्लाह दिएका छन्। बजारमा यसलाई पारासिटामोलको नामले आउँछ वा अन्य औषधिमा सक्रिय तत्वका रूपमा पाइन्छ।
त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि भौतिक उपस्थितिमा नै कक्षा र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
चार उद्यमशील वक्ता श्रृंखला, दुई वर्कशप, दुई मेन्टरशिप सत्र, र सेमिफाइनलपछि क्याम्पस आईओई हल्ट प्राइज कार्यक्रम फाइनलमा पुग्न लागेको हो।
मन्त्रालयले सरकारलाई राजस्व नबुझाउने नेपालगञ्जको ड्रिमल्याण्ड होटलमा सञ्चालित ह्यापी आवर क्यासिनो पनि बन्द गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।
सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागहरुमा आंशिक बदली रहेको छ।
राष्ट्रिय परीक्षा बोर्डले २०७८सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो। त्यसैको आधारमा डीडीसीले प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ ।
सरकारले पाँचतारे होटेल याक एण्ड यतिको बैंक खाता रोक्का गरेको छ । बैंकको पाँचतारे स्तरको वर्गिकरण प्रमाणपत्र रद्द गरेको छ भने क्यासिनो र होटेल संचालनमा समेत रोक लगाउने निर्णय गरेको...
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले परिपत्र जारी गर्दै आयात गर्दा ४१ थरी वस्तुमा शतप्रतिशत र ६ प्रकारका वस्तुमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.