राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन २०१९ सम्मको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरीबी दर ३९.५ प्रतिशत रहेको छ ।
सरकारले बागमती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रमुखका लागि सिफारिस गरेको हो ।
काठमाडौं, ३ साउन । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर...
काठमाडौं, ३ भदौं आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा दुईदिन दिनको दुईघण्टा बन्द हुने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडको सूचना निकाल्दै डेटा सेन्टर अपग्रेड तथा माइग्रेसन गर्नुपर्ने भएकाले...
नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ।
काठमाडौं, ३ भदौं । पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा २३२१ र ४४९२ एन्टीजेन...
काठमाडौं, ३ भदौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा लगायतका पर्व मनाउँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सांकेतिक तवरले मनाउन अनुरोध गरेको छ । काठमाडौँका प्रमुख जिल्ला...
‘एमाले फुटेको होइन,’ ओलीले भने, ‘चोइटिएको होइन । एमाले कमजोर पनि बनेको छैन । एमालेबाट केही अलग हुँदैमा एमाले सिद्धियो भनेर भन्न मिल्दैन ।’ओलीले भने, 'मैले एकताको कोसिस नै नगरेर...
बिहीबार जलविद्युतका ३ कम्पनीको शेयर मूल्य १० प्रतिशत घट्यो । १० प्रतिशत घट्नेमा हाइड्रोइलेक्ट्रिसिटी विकास कम्पनी, खानीखोला हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रो रहेका छन् ।
काठमाडौं, ३ भदौं । चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि...
© 2026 Cloud Patrika. All Rights Reserved.