कर्णालीका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त

काठमाडाैं, ३१ साउन । कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई बर्खास्त गरेकाे छ । प्रदेश सरकारले बिहीबार उनलाई बर्खास्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री...

७ वर्ष अगाडि

मन्दिरमा पसलका लागि सटर नबनाउन मन्त्रालयको पत्र

नेपालगञ्ज, ३१ साउन । नेपालगञ्जको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले पुरानो व्यावसायिक सटर भएको स्थानमा नयाँ भवन बनाउन शुरु गरेपछि नगरवासीले विरोध जनाएका छन् । नगरवासीले सामाजिक सञ्जालमार्पmत मन्दिर क्षेत्रमा कुनै...

७ वर्ष अगाडि

हरायो गाइजात्रे प्रहसन, किन मर्यो कलाकारको हास्यव्यंग सिर्जना ?

काठमाडौं, ३१ साउन । आजबाट शुरु भयो गाइजात्रा पर्व । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुरुवातको दिन आज देशभर विभिन्न कार्यक्रम संचलन हुन्छन् । खासगरी एक वर्षभित्र...

७ वर्ष अगाडि

बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न दुई अर्ब लाग्ने

काठमाडौं, ३० साउन । बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न रु दुई अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ । अविरल वर्षाका कारण गत असार अन्तिम साता आएको बाढीले...

७ वर्ष अगाडि

अमेरिकामा गोली हानाहान, छ प्रहरी घाइते

काठमाडौं, ३० साउन । संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा छ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ । विभागका अनुसार लागूपदार्थका कारोबारीहरुलाई पक्राउ गर्ने...

७ वर्ष अगाडि

अर्थमन्त्रीले भनेः सहुलियतपूर्ण कर्जा लिएका ६० हजार जनाको लिस्ट मलाई चाहियाे

काठमाडाैं, ३० साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण कर्जा लिएका सबैकाे लिस्ट आफूलाई चाहिने बताएका छन् । बिहीबार राजधानीमा चलिरहेकाे युवा उद्यमी सम्मेलनमा सम्बाेधन...

७ वर्ष अगाडि

२३० यात्रु बोकेको विमान अकस्मात मकैबारीमा अवतरण गरेपछि…

काठमाडौं, ३० साउन । रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३०...

७ वर्ष अगाडि

बैंकलाई नैतिक दबाबले पुगेन (अर्थमन्त्री डा. युवराज खतिवडाको विचार)

डा. युवराज खतिवडा अर्थ मन्त्री उद्यमशिलताको इकोसिस्टम भित्र आउने विषयमा चाहे व्यक्ति हुन, चाहे परिवार वा संगठित संस्था हुन, वा सामुदायिक, सामाजिक, धार्मिक संस्थाहरुनै किन नहुन, उनीहरुले उद्यमशिलता विकासमा आफ्नो...

७ वर्ष अगाडि

कोका–कोलाको बिर्कोमा कार उपहार

काठमाडौं, ३० साउन । कोका–कोला नेपालले प्रोमोस्नल क्यामपेन ‘कोका–कोला क्यापमा कार अफर’ ल्याएको छ । कोका–कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी, र हरेक घण्टा एलजी एलईडी टिभी उपहार दिने अफर ल्याएको...

७ वर्ष अगाडि

मुगुको तीन ठाँउमा रारा भिलेज रिसोर्ट खुल्दै, काठमाडौंमा कर्पाेरेट कार्यालय

काठमाडौ, ३० साउन । मुगु जिल्लामा सञ्चालनमा ल्याइन लागिएको रारा भिलेज रिसोर्ट प्रालिको काठमाडौंका लागि सम्पर्क कार्यालय (कर्पाेरेट अफिस) खुलेको छ । काठमाडौंको सीटीसी मलमा खोलिएको कर्पाेरेट अफिसको बिहीबार राजधानीमा...

७ वर्ष अगाडि
1 3,485 3,486 3,487 3,488 3,489 3,679