पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाइते

बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको...

३ वर्ष अगाडि

आज र भोलि भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल...

३ वर्ष अगाडि

छात्रवृत्ति नबुझाउने दुई विद्यालयको सञ्चालन अनुमति खारेज

इटहरी उपमहानगरपालिकाले इटहरीमा सञ्चालित २ वटा संस्थागत विद्यालयको दर्ता खारेजी गरेको जनाएको छ । छात्रवृत्ति दिएको लिस्ट उपमहानगरमा नबुझाएकोले इटहरी नमुना स्कुल र इटहरी चिल्ड्रेन स्कुलको सञ्चालन अनुमति खारेज गरेको...

३ वर्ष अगाडि

भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ कपको उपाधि

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको पाकिस्तानले जितेको छ । आइतबार राति भारतलाई १२८ रनले हराउँदै पाकिस्तानले उपाधि उचालेको हो । जितको लागि ३ सय ५३ रनको विशाल...

३ वर्ष अगाडि

बैंकिङ कसुर ऐन संशोधन गर्ने राष्ट्र बैंकको तयारी

बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकले ऐनमा नै संशोधन गरिने भएको छ ।

३ वर्ष अगाडि

शेयर धितो कर्जा: ५० लाखसम्मको जोखिम भार १०० प्रतिशतमा झारियो

यसअघि सबै कर्जाको नभई २५ लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।

३ वर्ष अगाडि

गठबन्धन भित्रबाटै ‘समाजवादी मोर्चा’ कसको लागि बन्यो ?

कोइरालाले भने, ‘नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय गर्न लागेका छौं । यो विधेयक तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भयो भने दण्डहीनताले संस्थागत रुप लिनेछ ।’

३ वर्ष अगाडि

यस्ता छन् मौद्रिक नीतिमा ल्याइएको महत्त्वपूर्ण व्यवस्था

आवासीय कर्जाको सीमा तथा डलर सटही सुविधाको सीमा बढाउने, नीतिगत दर तथा निक्षेप संकलन बोलकबोल दर घटाई नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राख्नेलगायत व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक...

३ वर्ष अगाडि

२२०० बिन्दु माथि उक्लियो नेप्से,४ अर्ब ३७ करोडको कारोबार

शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ६३. २४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको हो । आइतवार २६६ कम्पनीको ४ अर्ब...

३ वर्ष अगाडि

५ हजार विद्यार्थीलाई छात्रवृत्ति दिइने, यसरी दिनुहोस् आवेदन

यस शैक्षिक वर्षमा सीटीईभीटीले ‘प्रि डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०८०’ अनुसार प्री डिप्लोमा तहमा १,८३६ र डिप्लोमा तहमा ३,६७४ गरी कुल ५,५१० विद्यार्थीलाई...

३ वर्ष अगाडि
1 1,180 1,181 1,182 1,183 1,184 3,717