जिम्बावेका दर्शकले नेपालका पक्षमा हुटिङ गर्ने

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार हुने खेलमा आयोजक जिम्बावेका दर्शकले नेपालका पक्षमा हुटिङ गर्दैछन्। खेल सुरु हुनुअघि नै मैदानमा पुगेका घरेलु दर्शकले ‘गो नेपाल गो’ भन्दै पक्षधरता...

३ वर्ष अगाडि

बालेनविरूद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको इजलासमा

काठमाडौं । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको इजलासमा परेको छ। बिहीबार पाटन उच्च अदालतमा न्यायाधीश चन्दको एकल इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो। हलवालाहरूको...

३ वर्ष अगाडि

पूर्व बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी कार्यालय बालाजुमा रास्वपा अध्यक्ष रवि लामिछानेले उनलाई स्वागत गरेका हुन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी...

३ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।

३ वर्ष अगाडि

यस्तो छ विदेशी मुद्राको विनियम दर, यूरोको भाउ १४३ रुपैयाँ नाघ्यो

नेपाल राष्ट्र बैंकले बिहीवारको विदेशी विनिमय दरभाउ तोकेको छ। जस अनुसार अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ।

३ वर्ष अगाडि

मनसुनी प्रणालीको प्रभाव: बागमतीसहित कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिम नेपालमा भारतको उत्तर प्रदेशमा रहेको...

३ वर्ष अगाडि

एसईईको नतिजा सार्वजनिक गर्न चाहने संघ–संस्थालाई आवेदन माग

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघ–संस्थाबाट आवेदन माग गरेको छ।

३ वर्ष अगाडि

हवाई भाडादर घट्यो, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

सबैभन्दा बढी काठमाडौं-धनगढीको ४४५ रुपैयाँले सस्तिएको छ। योसँगै काठमाडौं-धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ।

३ वर्ष अगाडि

साफ च्याम्पियनसिप: उद्घाटन खेलमा नेपाल कुवेतसँग पराजित

साविक उपविजेता नेपाल जारी साफ च्याम्पियनसिपको पहिलो खेलमा आमन्त्रित टिम कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको छ ।

३ वर्ष अगाडि

अनधिकृत प्रयोग भइरहेका १२३ रोपनी सार्वजनिक जग्गा काठमाडौं महानगरको संरक्षणमा

काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरभित्रका १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण गरेको बताएका छन्। शाहले बुधबार घोषणा पत्रमा उल्लेख भएअनुसार हालसम्म गरेका कामहरुको विवरण सामाजिक सञ्जाल फेसबुक मार्फत प्रस्तुत गरेका...

३ वर्ष अगाडि
1 1,228 1,229 1,230 1,231 1,232 3,718