काठमाडौं । ट्राफिक प्रहरीले जथाभावी पार्किङ गरेको मन्त्रीको गाडीलाई गाडी ‘ह्वील लक’ गरेको छ । पेप्सीकोलास्थित स्टार बैंक्वेट अगाडी पार्किङ निषेध गरिएको ठाउँमा रोकेर बाधा व्यवधान गरेकाले बागमती प्रदेश–०३–००१ झ...
बंगलादेशको सिपाही मुस्तफा कमल रंगशालामा भएको साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले एउटा मात्र मन्त्रालय दिन खोज्दा माओवादी सहभागि भएन् । प्रधानमन्त्री प्रचण्डले जसपालाई केन्द्रमा रोजेको मन्त्रालय नदिएपछि प्रदेशमा जसपाले माओवादीसँग बदला लिएको देखिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल चोरी हुँदा वा हराउँदा प्रहरी कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने भएको छ ।
आदेशमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई ३५ वर्ष उमेर पूरा भएका कारणबाट परीक्षामा सामेल नगराउने कार्यबाट उनीहरूको वृद्धि विकासमा असर पुग्न सक्ने देखिएकाले विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न...
पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ । बेचबिखन हुनबाट बालिका, महिला, बालक र पुरुष गरी चार सय ४३ जनाको उद्धार गरिएको...
विरोधस्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर आन्दोलन गरेका हुन्। भारतीय तरकारी छ्यापछ्याप्ती आएका र नेपाली तरकारीले बजार नपाएकाले खेतमा तरकारी कुहिएर जाने गरेको किसानहरूको गुनासो छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को ध्यानाकर्षण गराएका छन्।
हामी राज्यका विभिन्न ठाउँमा बस्छौं, काम गर्छौं, एउटा नासुको लेभलदेखि प्रधानमन्त्रीको तहसम्म हामीले काम गर्दाखेरी आफूले छातीमा हात राखेर आफूले गरेको कामबाट म सन्तुष्ट छ कि छैन ? मलाई जे...
नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा इ–टिकेटिङ सुरू गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत काट्न सक्ने भएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.