काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-४ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको...
प्रदर्शनमा सहभागीहरूले ‘गरी खाने मर्दैछ, सरकारको राजश्वको घट्दैछ’, ‘भिख मागेर देश चलाउने अर्थनीति बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन्।
काठमाडौंका सीतापाइलामा बस र जीप एक आपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् ।
धनुषाबाट ६ जना थुनुवा भागेका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष तोडेर गतराती ६ जना थुनुवा भागेको प्रहरीले जनाएको छ।
राहदानी बनाउन अब एक महिना अगाडीको अग्रिम आवेदन दिन सकिने भएको छ । राहदानी विभागले एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि–इनरोलमेन्ट) कार्यान्वयनमा ल्याएको छद्ध ।
मलमासअघिका चाडपर्व भने अगाडि आएका छन्। जस्तै आमाको मुख हेर्ने दिन वैशाख ७ मा नै परेको छ। अक्षय तृतीया पर्व वैशाख १० गते छ। वैशाख शुक्ल पूर्णिमामा मनाइने बुद्धजयन्ती वैशाख...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण...
एजेन्सी । डिफेन्डिङ च्याम्पियन लिभरपुल एफए कपबाट बाहिरिएको छ । चौथो चरणको खेलमा लिभरपुल ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएसँगै एफए कपबाट बाहिरिएको हो । ब्राइटनको जितमा लेविस डंक र...
काठमाडौं । हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार आज...
अर्थ मन्त्रालयले नीतिगत प्राथमिकता र यसअघि घोषित न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । माघ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि हरेक...
© 2026 Cloud Patrika. All Rights Reserved.