चालु आवको पुस मसान्तसम्म बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा...
रोनाल्डो र मेस्सी दुवैले गोल गर्दा फ्रान्सको क्लब पीएसजीले साउदी अरेबियाको फुटबल क्लब अल नस्र अल हिलाल अल स्टार्सलाई ५-४ले पराजित गरेको छ।
हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ ।हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ।
केन्द्रीय बैंकले ढुकुटीमा विदेशी विनिमय सञ्चिति संकट गहिरिएपछि आयातमा कडाइ गर्न एक वर्षदेखि आयातको प्रतिपत्र (एलसी) मा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।
अर्थमन्त्रालयमा कार्यान्वयनमा ल्याउनको लागि आन्तरिक नियन्त्रण समितिले यो मापदण्ड तयार पारेर प्रस्ताव गरेको हो। यसअनुसार अर्थमन्त्रालयले करिब नौ करोड ५७ लाख १६ हजार रूपैयाँ जोगिने देखिएको छ।
काठमाडौं । साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणका...
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।
दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसंगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्।
। शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.