आयोगले आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ ।
कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस २० गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले कर्मचारी फकाउन आवास सुविधाको स्कीम ल्याएको छ । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने क्रममा कर्मचारी असन्तुष्ट थिए ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक उडानका लागि तोकिएको मिति आउन अब ठ्याक्कै १५ दिन बाँकी छ । सरकारले १ जनवरी २०२३ बाट व्यवसायिक रुपमा विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेको छ...
काठमाडौं । काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने भएको छ। महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको छ। महानगरले आज (मंसिर...
फ्रान्स चौथो पटक फाइनलमा पुगेको हो। सन् १९९८ र २०१८ मा दुई पटक विश्वकप उपाधि उचालेको फ्रान्स २००६ को फाइनलमा इटालीसँग पराजित भएको थियो।
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त भएका छन् ।
कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा २०८३ असार मसान्तसम्ममा देहायबमोजिम 'ख' वर्गका वित्तीय संस्थाले कुल कर्जा तथा सापटको न्यूनतम २० प्रतिशत र 'ग' वर्गका वित्तीय संस्थाले...
लघुवित्त वित्तीय संस्थाले ०७९ माघदेखि मासिक रुपमै आधार दर प्रकाशन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार एक परिपत्र जारी गर्दै आधार दर मासिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको...
© 2026 Cloud Patrika. All Rights Reserved.