विभागमा दर्ता भएका ८६ उद्योगमध्ये २६ वटा ठूला, ३१ वटा मझौला र २९ वटा साना उद्योग रहेका छन्। ती उद्योगले ५ हजार ९ सय ३५ जनालाई रोजगारी दिने प्रस्ताव गरेको...
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यदरले ५६ करोड ६३ लाख ९...
पिकेले स्पेनबाट १०२ खेल खेलेका छन् । सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपिन च्याम्पियन हुँदा पिके स्पेनको महत्वपूर्ण सदस्य थिए ।
काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान्...
मूख्य खानाको रुपमा सखरखण्ड, पिँडालु लगायतका फलाहार खाने प्रचलन रहेको छ । अन्न खान नहुने भन्ने धार्मिक विश्वास रहेकाले सखरखण्ड, पिँडालु,तरुल लगायत उसिनेर फलाहार गरिन्छ ।
नेपाल धितोपत्र बोर्डले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक शेयर निष्काशन (आइपीओ) मा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागू गरेको छ।
ग्लोबल आईएमई बैंक लिमिटेडले पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोेधेको छ ।
एयरलाइन्सले बिहीबार १३७ जना यात्रु बोकेर भैरहवाबाट मलेसियाको क्वालालम्पुरका लागि पहिलो उडान शुरु गरेको हो।
भारतबाट बढेर आएको भएपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। निगमले भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलमा ०.६१ रुपैयाँ, डिजेलमा ५.७६ रुपैयाँ, मट्टितेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर...
© 2026 Cloud Patrika. All Rights Reserved.