काठमाडौंका उम्मेदवारले अन्य निर्वाचन क्षेत्रका उम्मेदवारको तुलनामा कम खर्च गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोक्दै यस्तो बताएको हो । आयोगले मतदाता...
आइतबार दशैंको सप्तमी, देशभर रहेका दशैं घरमा फूलपाती भित्राइएर मनाइएको छ । काठमाडौंको टुडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गर्यो ।
काठमाडौं महानगरपालिकामा दशैं अवधिभर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने भएको छ । डेंगु महामारी अहिले तिब्र रुपमा फैलिएको छ । महानगरपालिकाका मेयर बालेन साहले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने...
बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई...
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तिमा १२९ जना मारिएका छन् । १८० भन्दा बढी घाइते छन् । मृतकको संख्या अझै बढ्न सक्ने समाचार एजेन्सीहरुले जनाएका छद्धन् । समाचार एजेन्सी...
काठमाडौंबाट लुक्ला विमानस्थलमा हुने उडानहरु रामेछापको मन्थलीबाट हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबारबाट लागु हुने गरी वायुसेवा कम्पनीहरुलाई मन्थलीबाट लुक्ला उडान गर्न निर्देशन दिएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको नियन्त्रणमा रहेको युक्रेनका चार वटा क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गरेकै दिन नयाँ आर्थिक सहायता प्राप्त भएको हो ।
मलका चारै कुना सजाएर चिटिक्क पारिएको छ। आफ्ना ग्राहकलाई आकर्षित गर्न मलले चाडपर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ।
नेपालमा आत्मनिर्भर अर्थतन्त्रको बहस बेलाबेलामा हुने गरेको छ । पछिल्लो समय भूकम्प, नाकाबन्दी र कोभिड–१९ को महामारीका बेला यसको चर्चा बढी भयो । आत्मनिर्भताको बहस समस्या पर्दा गर्न थालिन्छ र...
दशैंको उल्लासमा मासु विशेष परिकारको रुपमा अगाडि आउँछ । मासु विनाको दशैं कतिका लागि खल्लो हुनसक्छ । दशैको लागि राँगा, भैंसी, बोका, च्याङ्ग्रा, कुखुरा, हास, माछा लगायत थरीथरीका मासु पाक्ने...
© 2026 Cloud Patrika. All Rights Reserved.