दशैंअघि सकिनुपर्ने मनसुन यस वर्ष दसैं लागिसक्दा पनि सकिएको छैन। जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार मनसुन एक साता धकेलिने भएको छ।
यी दिनहरूमा देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू...
सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो' योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ ।
हामी निकै पछि परेकाले उत्पादन बढाउँदै लैजाने र ठूलो परिमाणमा मूल्य अभिवृद्धि गर्न सक्ने सेवा क्षेत्रको प्रवद्र्धन गरी अर्थतन्त्रको क्षमता विस्तार गर्नुको विकल्प छैन । पर्यटन र कृषिले मात्र नपुग्ने...
अन्य समयकोभन्दा दशैंमा सवारीको चाप बढ्ने भएकाले त्यसलाई मध्येनजर गर्दै सबै पेट्रोलपम्महरू खुल्ने निगमले जनाएको छ । पप्पहरूलाई सहजै तेल आपूर्ति गराउन बिदाका दिनमा पनि १३ वटा डिपोहरू खुला हुने...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छिन् ।
नेपालले हालको भन्दा आठगुणा बढी निर्यात गर्न सक्ने सम्भावना गुमाइरहेको एक अध्ययनले देखाएको छ। विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनले अध्ययनमा समावेश झन्डै ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको...
हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख...
निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटीआर ७२-५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान...
दोधारा चाँदनी नगरपालिकामा रात्रीकालिन आदर्श रामलीला नाट्य श्रंखला शुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक विद्यालयको प्रांगणमा आजबाट रात्रीकालिन रामलीला नाट्य श्रंखला सुरु भएको आदर्श रामलीला समिति...
© 2026 Cloud Patrika. All Rights Reserved.