सुक्खा पहिराले गल्छी-देवीघाट सडकखण्ड अवरुद्ध, टोखा छहरेको सडक प्रयोग गर्न आग्रह

‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ।

४ वर्ष अगाडि

पूर्वराजाको शुभकामना सन्देश-‘पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुँदैन’

पूर्वराजा ज्ञानेन्द्र शाहले भविश्यको कोरा सपना मात्र बाँडेर पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर नधकेल्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् ।

४ वर्ष अगाडि

मनसुनी वायुको सामान्य प्रभाव: यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा हुने जनाएको छ। हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको कारण केही प्रदेशका एक-दुई स्थानमा वर्षा हुने भएको हो।

४ वर्ष अगाडि

डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमणबाट धेरै प्रभावित बागमती प्रदेश

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित बागमती प्रदेश रहेको छ ।

४ वर्ष अगाडि

नेपाल-अंग्रेजबीचको युद्धको कथा समेटिएको फिल्म ‘नालापानी’को ट्रेलर रिलिज

नेपाल-अंग्रेजबीचको युद्धको कथा प्रस्तुत गर्ने फिल्म ‘नालापानी’को ट्रेलर रिलिज भएको छ ।

४ वर्ष अगाडि

लघुबीमाको लाइसेन्समा ४ गुणा बढी आवेदन, कुन-कुन कम्पनीले दिए ? (सूचीसहित)

एकतिर पूँजी बढाएर बीमा कम्पनीलाई मर्जरका लागि दबाब र अर्कोतिर लाइसेन्स वितरणले समितिको दोहोरो चरित्र देखिएको भन्दै विज्ञहरूले आपत्ति जनाएका थिए । विदेशमा लघुबीमाकम्पनीको अभ्यास भएपनि नेपालमा भने ठूला बीमा...

४ वर्ष अगाडि

नाफिजको १४ औं वार्षिकोत्सव: तीन जना आर्थिक पत्रकार पुरस्कृत

नाफिजले शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरिएको हो ।

४ वर्ष अगाडि

इसेवाले ल्यायो ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना, हरेक दिन उपहार जित्न सकिने

दशैँको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दशैँको अवसर पारेर इसेवाले यस्तो योजना सार्वजनिक गरेको हो ।

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से १६.२९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

नेपाल बैंक र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

४ वर्ष अगाडि
1 … 1,648 1,649 1,650 1,651 1,652 … 3,733