साइनबोर्ड शुल्क बुझाउन महानगरको ३० दिने ‘अल्टिमेटम’, तोकिएको साइजभन्दा ठूलो राखे तत्काल हटाउने

काठमाडौं महानगरपालिकाभित्र व्यापार, व्यवसाय गर्नेहरुले कार्यस्थल बाहिर राखिएको साइनबोर्ड (परिचय पार्टी) को शुल्क बुझाउन महानगरले निर्देशन दिएको छ।

४ वर्ष अगाडि

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

४ वर्ष अगाडि

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ७ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

४ वर्ष अगाडि

भृकुटीमण्डपमा शुरु भयो ‘नाडा इभी एक्स्पो’ (फोटोफिचर)

भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा इभी एक्सपो २०२२’ आयोजना गरेको हो । शो आइतबारसम्म चल्ने छ ।

४ वर्ष अगाडि

चितवनमा ‘पठाओ’ असोज ८ गते देखि शुरु हुने

असोज ८ गते देखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ । यस अगाडि राजधानी बाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले बिहीबार मिति घोषणा गरेको हो...

४ वर्ष अगाडि

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, सबैभन्दा बढी संक्रमित उपत्यकामा

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ९७७ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् ।

४ वर्ष अगाडि

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार भने १ अर्ब तल खुम्चियो

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्राले फेरि निरन्तरता पाएको छ । बुधवार झिनो अंकले रोकिएको शेयर बजारमा साताको कारोबारको अन्तिमदिन दोहोरो अंकको गिरावट आएको...

४ वर्ष अगाडि

वीर अस्पताल आसपासमा बनेको अवैध संरचना महानगरले लगायो डोजर, अब पार्क बनाइने

काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपासमा बनेको अवैध संरचना डोजर चलाएको छ। महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि विहीवार दिउँसो डोजर चलाएको हो।

४ वर्ष अगाडि

‘ब्याजको लोभमा बैंकमा पैसा राखेर देशको विकास हुँदैन’

अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा थुपारेर देशको विकास नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नाडा इभी अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

४ वर्ष अगाडि

नाडामा महिन्द्राका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको इभि नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा...

४ वर्ष अगाडि
1 … 1,658 1,659 1,660 1,661 1,662 … 3,734