सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ ।

४ वर्ष अगाडि

राहुल रञ्जन शाह वाई वाई ग्लोकल टिन हिरो २०२२ उपाधिबाट सम्मानित

शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा आज अवार्ड कार्यक्रमको बिच ग्लोकल टीन हिरो नेपाल, २०२२ को घोषणा द् सोल्टी काठमाडौमा गरिएको हो।

४ वर्ष अगाडि

चाडपर्व लक्षित सहुलियत पसल असोज १ गतेदेखि, कुन वस्तुमा कति छुट ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं, तिहार र छठलाई समेत लक्षित गरी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

४ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? राष्ट्र बैंकमा दरखास्त आह्वान (सूचनासहित)

नेपाल राष्ट्र बैंकले ४३ जनाका लागि जागिर खुलाएको छ । बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले जागिर खुलाएको हो ।

४ वर्ष अगाडि

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, आयल निगम मासिक ६१ करोड घाटामा

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको निगमले जनाएको छ।

४ वर्ष अगाडि

‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ ।

४ वर्ष अगाडि

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमलाई पाक्षिक घाटा ५० करोड

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो...

४ वर्ष अगाडि

२४ घण्टे अल्टिमेटमपछि अन्ततः फनपार्कले बुझायो काठमाडौं महानगरलाई कर

बुधबार महानगरले २४ घण्टाभित्र कर बुझाउन अल्टिमेटम सहितको पत्र काटेको थियो । समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन...

४ वर्ष अगाडि

सीमा बस्तीमा १६ औं मानव बेचबिखन विरुद्धको दिवस मनाईने

'तीनै तहका सरकार, मानव बेचबिखन बिरुद्ध सरोकार’ सहित दोधारा चाँदनी नगरपालिकामा १६ औं मानव बेचबिखन विरुद्धको दिवस मनाईने भएको छ ।

४ वर्ष अगाडि

काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । यसअघि महानगरले होडिङ बोर्ड हटाउन पटक-पटक आग्रह गरेको थियो ।

४ वर्ष अगाडि
1 … 1,688 1,689 1,690 1,691 1,692 … 3,736