काठमाडौं मल अगाडिको अनधिकृत संरचनामा महानगरले चलायो डोजर

बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा सो संरचना हटाइएको हो । डोजरसहितको टोलीले अनधिकृत संरचना हटाउँदा उपत्यका प्रहरीहरुको उपस्थिती थियो ।

४ वर्ष अगाडि

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड, १८ लाख बढीको हात खाली

क्यापिटलका अनुसार गोलाप्रथाबाट ३० हजार ८२४ जनाले १० कित्ताका दरले सेयर हात परेका छन् भने भाग्यमानी ५ जनाले ११ कित्ता सेयर पाएका छन् । १८ लाख बढीको भने हात रित्तो...

४ वर्ष अगाडि

काठमाडौं महानगर क्षेत्रका शिक्षक र कर्मचारीलाई तत्काल दलीय आवद्धता त्याग्न बालेनको निर्देशन

सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् ।

४ वर्ष अगाडि

खप्तड लघुवित्तको आइपीओ खुल्यो

कम्पनीको आइपीओमा भदौ १२ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ।

४ वर्ष अगाडि

निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आयोगको आह्वान

निर्वाचन आयोगले निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आयोगको आह्वान गरेको छ ।

४ वर्ष अगाडि

तीन दिनको मौसम पूर्वानुमान: यी प्रदेशहरूमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तर दिशामा अवस्थित रहेको छ। हाल...

४ वर्ष अगाडि

यूरोको भाउ लगातार खस्किँदै, अमेरिकी डलरको तुलनामा २० वर्षयताकै कमजोर

राष्ट्र बैंकले बुधवारका लागि अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ भने युरोपियन यूरो एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा...

४ वर्ष अगाडि

वैदेशिक व्यापार ओरालो, एक महिनामै १ खर्ब १६ अर्ब बढीको व्यापार घाटा

चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२ दशमलव ९० प्रतिशतले घटेको...

४ वर्ष अगाडि

सिटिजन्स बैंकको तीजलाई लक्षित योजना: लकर सेवा शूल्कमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल ले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

हिमालयन र बीओके फिर्ता पाए १० वर्षदेखि मेलम्ची खानेपानी आयोजनामा डुबेको पैसा

मेलम्ची खानेपानी आयोजनासँग ठेक्का तोडेपछि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको पैसा फिर्ता पाएका हुन् ।

४ वर्ष अगाडि
1 … 1,699 1,700 1,701 1,702 1,703 … 3,737