स्थानिय तहको निर्वाचनका बेलामा जनताकाबीचमा गरेका वाचा कबुलहरुको आधारमा सामाजिक सुरक्षा भत्ता बितरणलाई प्रभावकारी र सहज बनाउदै लिम्बुले बताए ।
नेपाल बैंकले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
समयमै धितोपत्र राफसाफ नहुँदा कतिपय लगानीकर्ताहरुले क्लोजआउटबापत भारी जरिवाना तिर्दै आएका छन्। अक्सन मार्केट सञ्चालनमा आएमा यस्तो जरिवाना तिर्नबाट लगानीकर्ताहरु जोगिने बताइएको छ।
नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।
शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १५.४४ अंकले घटेर २१२७.४२ विन्दुमा पुगेको हो ।
काठमाडौं । अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध फूर्पा साङ्मो तामाङले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्। तामाङले उनीहरुविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका हुन्...
बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीवार १४ दिन अवधिको रिपो जारी...
फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो ।
मन्दिर वरपर हरियाली र स्वच्छ बातावरणको परिकल्पनालाई फलदायी बनाउन नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका हुन् । श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे
© 2026 Cloud Patrika. All Rights Reserved.