भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु, १२ घाइते

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किचेको छ । सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा १६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

४ वर्ष अगाडि

सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ ।

४ वर्ष अगाडि

झापाको चिया बगानमा एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला

उनिहरु शनिबार दिउँसोदेखि हराएका थिए। तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

४ वर्ष अगाडि

‘विकास निर्माणका काममा हामी एकताबद्ध होऔँ-ऊर्जामन्त्री भुसाल

ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् ।

४ वर्ष अगाडि

मस्कसँगको सम्झौता अवधिमा ट्वीटरको १ अर्ब १९ करोड खर्च

ट्वीटरको मासिक दैनिक प्रयोगकर्ताहरूको संख्या बढेर २३७ मिलियन पुगेपनि २७० मिलियन डलर शुद्ध घाटा भएको बताएको छ । जुन अपेक्षा भन्दा खराब मान्न सकिन्छ ।

४ वर्ष अगाडि

यी प्रदेशमा मेघगर्जन/चट्याङ्ग सहित वर्षको सम्भावना

हाल लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भू-भागमा हल्का वर्षा भइरहेको छ। देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

४ वर्ष अगाडि

७५ देशमा फैलियो ‘मंकीपक्स’, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

पछिल्लो समय विश्वभर नै मंकीपक्सका बिरामी बढेसँगै डब्ल्यूएचओले यस्तो घोषणा गरेको हो। डब्ल्यूएचओको विश्वव्यापी स्वास्थ्य आपतकाललाई सबैभन्दा ठूलो चेतावनी मानिन्छ।

४ वर्ष अगाडि

मौद्रिक नीतिप्रति उद्योग परिसंघ असन्तुष्ट, भन्यो-‘आर्थिक वृद्धिदरको लक्ष्यलाई सहयोग गर्दैन्’

नेपाल उद्योग परिसंघ प्रदेश १ ले नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको मौद्रिक नीतिले मुलुकले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सहयोग नगर्ने बताएको छ ।

४ वर्ष अगाडि

दायित्वमा फर्कियो राष्ट्र बैंक, चरम तरलता अभाव झेल्दै आएका बैंकहरुले झनै दबाब झेल्नु पर्ने

नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको चुनौती र मूल्य वृद्धि नियन्त्रण गर्ने मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

४ वर्ष अगाडि

ठूलो वर्षाको सम्भावना घट्यो, देशभर आंशिकदेखि सामान्य बदली रहने

देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

४ वर्ष अगाडि
1 … 1,750 1,751 1,752 1,753 1,754 … 3,739