टिजरको सुरुवातमा अभिनेता अनुप बराल र अभिनेत्री मेनुका प्रधानलाई देखाइएको छ। तुवाँलोले ढाकिएको परिदृश्यमा ढुंगामा बसेका उनीहरू श्रीमान–श्रीमतीको भूमिकामा छन्।
इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले २०२२–२३ को सिजनको खेल तालिका बिहीबार सार्वजनिक गरेको हो ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा बिहिबार अग्रवाल भवन, कमलपोखरी सम्पन्न भएको हो ।
काठमाडौं । नेकपा एमालेकी सांसद रेखा कुमारी झाले कांग्रेस महामन्त्री गगनकुमार थापालाई प्रश्न गरेकी छन्। अहिले अमेरिकी सेनाको आवतजावत बाक्लिएको र १० बुँदे मस्यौदा पठाएर अमेरिकी सेनालाई नेपालमा राख्ने अत्यन्तै...
शेयर बजार दोहोरो अंकले बढेको छ । केही सातादेखि ओरालो लागेको बजारमा विहीवार न्यून अंकको सुधार आएको हो ।
विश्वव्यापी कोइला र ग्यासको मूल्यहरू युक्रेनमा रुसमाथिको आक्रमणको कारणले प्रतिबन्धको कारणले बढेकोले केही बिजुली उत्पादकहरूले आफ्नो लागत बढेको देखेका छन् ।
बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएको छ ।
उनले चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका जनप्रतिनिधिले महासंग्राम लडेको बताए ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का भएको छ ।
पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा 'नबिल इको फ्रेन्डली बिजनेस लोन' जारी गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.