नेपाल राष्ट्र बैंकले बुधवारबाट तीन अर्ब, ३० करोड ६ लाख ६० हजार रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८४’ बिक्री गर्ने भएको छ।
हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ। वायु सेवा संचालक समितिले हवाई भाडा बढाउने निर्णय गरेको हो।
संसदीय समितिले नाबालिका र महिलामाथि हुने यौन हिंसा/दुर्व्यवहार, जबरजस्ती करणीजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसद्मा पेस गर्न सरकारलाई निर्देशन दिएको छ...
यति धेरै आँप भण्डारण गर्न पनि निकै गाह्रो छ । कतिपयलाई आँपको चिसो स्वाद मन पर्छ । यस्तो अवस्थामा मानिसहरु आँपलाई फ्रिजमा राख्छन् तर के तपाईलाई थाहा छ कि आँपलाई...
रिभर फल्स पावर लिमिटेडको आइपीओ बाँडफाँड बाँडफाँड भएको छ । कम्पनीले सोमबार बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरेको हो ।
काठमाडौं, ९ जेठ । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । शनिबार पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत,...
नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ ।
शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ ।
काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । एक लाख ३५ हजार ६९३ मत गन्दा स्वतन्त्र...
यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको दिन र फारम भरेको केही दिनमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने तयारी अघि बढाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.