चिकित्सकका अनुसार यो भाइरस पाँच दिनसम्म मात्रै संक्रमण हुन्छ। यसको अर्थ परीक्षणमा पुष्टी भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ।
काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन्।
महामारीले हाम्रो भेट्ने तरिका परिवर्तन गरेको छ। सामाजिक दूरीले मानिसहरूलाई टाढा लगेको छ, त्यसैले अनलाइन संसारले मानिसहरूलाई नजिक ल्याउने प्रयास गरिरहन्छ।
कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि काठमाडौंका सबै संग्रहालय बन्द गरिने भएको छ ।
बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा १५.०४ प्रतिशतले बढेको छ ।
बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ८.२० प्रतिशतले बढेको छ ।
काठमाडौं, ७ माघ । मौसमविद्ले आउँदो सोमबारसम्म नै मौसम पूर्ण रुपमा नखुल्ने बताएका छन् । बिहीबार र बुधबार मौसम बदली गराएको प्रणाली शुक्रबार रातिदेखि हट्ने भए पनि शनिबार फेरि अर्को...
काठमाडौं उपत्यकामा सवारीसाधनमाथि जोर-विजोर लागू भएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले काठमाडौं उपत्यका थप कडाइ गर्ने निर्णय गरेको हो ।
एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरू र अधिकांश दुर्गम स्थानहरूमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटिई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.