बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो

काठमाडौं । ललितपुरको बालकुमारी–ग्वार्को क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका ७३ जनालाई छाडिएको छ। आगजनी घटनाको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएका...

३ वर्ष अगाडि

ओरालो लाग्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेर एक लाख २० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

३ वर्ष अगाडि

पर्यटकको संख्या कीर्तिमानकै रूपमा वृद्धि, एक वर्षमा भित्रिए १० लाख

योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १०...

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा प्रभातफेरि आयोजना

काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो...

३ वर्ष अगाडि

गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाउँदै, देशभर सार्वजनिक बिदा

गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज आइतबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष...

३ वर्ष अगाडि

बझाङमा गयो भूकम्प

बझाङमा भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।

३ वर्ष अगाडि

ललितपुरका सीडीओ गृह मन्त्रालय र प्रहरी प्रमुख हेडक्वार्टर तानिए

गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ ।

३ वर्ष अगाडि

विद्युत प्राधिकरणले काट्यो थप १४ उद्योगहरूको विद्युत लाइन

नेपाल विद्युत् प्राधिकरणले थप १४ उद्योगहरूको बिजुली काटेको छ । प्राधिकरणले शुक्रबार पाँच करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका उद्योगहरुको विद्युत् लाइन काटेको हो ।

३ वर्ष अगाडि

सिप बिल्डिङका परीक्षार्थीलाई सहभागी गराउन खुल्यो आवेदन

त्यसविरूद्ध सिप बिल्डिङतर्फका १८ जना परीक्षार्थीले उच्च अदालतमा रिट दायर गरेका थिए। पुस ५ गते भएको सुनुवाइमा उच्चले ती १८ जनालाई मात्र जान दिन आदेश गरेको थियो।

३ वर्ष अगाडि

प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्रीले मागे अधिकार

संविधानबमोजिम प्रदेश सरकारलाई अधिकार दिन माग राखिरहेका सातै प्रदेशका मुख्यमन्त्रीले आज (शनिबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएका छन्।

३ वर्ष अगाडि
1 970 971 972 973 974 3,711