नवीकरण नगरेका क्याम्पसलाई त्रिविको निर्देशन-‘वैशाखभित्र स्पष्टीकरण पेस गर्नू’

सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन् । नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने सूचनामा उल्लेख गरिएको छ । नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ...

३ वर्ष अगाडि

विराटनगरमा वैशाख १ गतेदेखि सुर्तीजन्य पदार्थ सेवनमा निषेध

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पान पराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ ।

३ वर्ष अगाडि

तीन प्रदेशमा मेघ गर्जसहित पानी पर्ने

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

३ वर्ष अगाडि

बराबरीमा रोकिए थ्रीस्टार र मनाङ

बराबरीसँगै सात खेलबाट १५ अंक जोडेको मनाङ तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट ११ अंक जोडेको थ्री स्टार तालिकाको छैटौं स्थानमा छ ।

३ वर्ष अगाडि

बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ: प्रधानमन्त्री

बैंकको ऋण लिएर तिर्दिनु भन्नु अराजकता भएको उनको टिप्पणी छ । 'बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन । त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन,' प्रचण्डले भने, 'हुलहुज्जतको सहन...

४ वर्ष अगाडि

पुलिसको सिजनमा पहिलो जित

पूर्व च्याम्पियन नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० मा पहिलो जित हात पारेको छ। एन्फा कम्प्लेक्स सातदोबाटो भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबमाथि ३-१ गोलको जित हात पारेको...

४ वर्ष अगाडि

तीन महिना गोजीमा बसेको अडियो रेकर्ड चुनावको मुखमा किन ल्याइयो ?

रास्वपालाई बदनाम गर्ने उद्धेश्यले अडिओ रेकर्ड सार्वजनिक गरिएको आरोप लगाए। ‘त्यस्ता दुई/तीन करोडलाई लात्ताले कुल्चिएर, फ्याँकेर हिँडेको मान्छे हुँ,कसैले प्रभावित पार्न नखोजे हुन्छ,’ उनले भने।

४ वर्ष अगाडि

बैंकको ब्याजदर घटाउन अर्थमन्त्रीसँग राष्ट्रिय व्यवसायी महासंघको १५ बुँदे माग

नेपाल राष्ट्रिय व्यवसायी महासंघले पछिल्लो समय उच्च रुपमा वृद्धिभएको बैंकको ब्याजदर घटाउन अर्थमन्त्री डा.प्रकाशशरण महतसँग माग गरेको छ ।

४ वर्ष अगाडि

होटल भ्यू भृकुटीले ल्यायो विशेष प्याकेज

होटलले ल्याएको अफर अन्तरगत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेशन स्न्याक्स, लक्जरियस अकोमोडेशन, बफेट ब्रेकफाष्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ ।

४ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि
1 … 1,360 1,361 1,362 1,363 1,364 … 3,735